Skip to content
Prabhu

मुग्लिन–पोखरा सडक : तनहुँको पूर्वी खण्डमा ४ किलोमिटरसम्म दुईतर्फी कालोपत्र

 

मुग्लिन । मुग्लिनपोखरा सडक विस्तारअन्तर्गत तनहुँको पूर्वी खण्डमा  किलोमिटरसम्म दुईतर्फी कालोपत्रगरिएको  । सडक आयोजना (पूर्वी खण्ड)ले तनहुँको आँबुखैरेनी  बन्दीपुरमा  किलोमिटर दूरीमादुईतर्फी कालोपत्र गरेको हो ।


१२ दशमलव  किलोमिटर दूरीमा एकतर्फी कालोपत्र सकिएकामा सोही दूरीमा दुईतर्फी कालोपत्र गर्नेलक्ष्यअनुसार काम भइरहेको आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । 


उनका अनुसार हाल बन्दीपुरको छिर्कनेडुम्रे खण्डमा दुईतर्फी नै कालोपत्र गरेर गाडी सञ्चालन सहजबनाउने काम भइरहेको  । अन्य ठाउँमा पक्की पुल निर्माणकल्भर्ट निर्माणडिभाइडर बनाउने कामलेपनि गति लिएको  ।


पृथ्वी राजमार्गलाई  लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिनपोखरा सडक विस्तारआयोजनाको पूर्वी खण्डमा हालसम्म करिब ४५ प्रतिशत काम सकिएको  । तनहुँको आँबुखैरेनीबाटजामुनेसम्मको उक्तखण्ड ४१ दशमलव  किलोमिटर  । आँबुखैरेनीबाट जामुनेसम्मको खण्डमा कामतीव्रगतिमा अगाडि बढेको इन्जिनियर पाण्डको भनाइ थियो ।

पूर्वी खण्डमा सडक फराकिलो बनाउनेपक्की पुल तथा कल्भर्ट निर्माणको कामले पनि गति लिएको । राजमार्ग विस्तारका लागि पूर्वी खण्डमा घरटहरा हटाउने काम भइरहेको  । यो खण्डमा  सय ३१घरटहरा भत्काइनेछ । त्यसका लागि २२ करोड ४५ लाख रुपैयाँ मुआब्जा वितरण गरिनेछ ।


पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख  गतेदेखि काम सुरुभएको थियो । ४१ दशमलव ४५ किमी यो खण्डमा  ठूला   साना पुल निर्माण गरिनेछ । पूर्वीखण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको  । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको  ।


यता पश्चिम खण्डमा माघको तेस्रो सातादेखि कालोपत्र गर्न तयारी थालिएको । तनहुँको जामुनेबाटपोखरासम्मको पश्चिम खण्डमा माघको तेस्रो सातादेखि कालोपत्र थाल्ने तयारी गरिएको हो। त्यसकालागि अहिले उक्त खण्डमा बेस राख्ने काम भइरहेको मुग्लिनपोखरा सडक योजना पश्चिम खण्डकाइन्जिनियर नारायणप्रसाद पौडेलले जानकारी दिए ।


केही समयदेखि निकै सुस्त काम भइरहेको यो खण्डमा अहिले कामको गतिले तीव्रता पाएको  । हालसम्म यो खण्डको प्रगति १४ प्रतिशतमात्रै  । सडक कालोपत्रका लागि करिब  किलोमिटर बेसकोकाम सकिएको उनले बताए ।


इन्जिनियर पौडेलले भने, ‘जनवरीको अन्तिम वा फेब्रुअरीको सुरुदेखि कालोपत्र हुनेछ । त्यहीअनुसारअहिले काम भइरहेको  ।’ उनका अनुसार हाल चिनियाँ ५०  नेपाली ६० इन्जिनियर यो खण्डमाखटिएका छन् । त्यस्तै आयोजनास्थलमा  सयभन्दा बढी नेपाली कामदार परिचालन गरिएको  ।


सडक आयोजनासँग हाल २० किलोमिटर कालोपत्र गर्न आवश्यक सामग्री तयारी अवस्थामा रहेकोजनाइएको  । पश्चिम खण्डअन्तर्गत जामुनबाट पोखरासम्म विसं २०७८ जेठ  गते सम्झौता भई विसं२०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो ।


यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले पाएको । यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको  । यो खण्डको ठेक्का  अर्ब ४० करोड ४६ लाखरुपैयाँमा लागेको थियो ।


विसं २०२६ मा रेखांकन भएको सडकमा सवारी साधनको चाप बढ्दै गएपछि एसियाली विकास बैंक(एडीबी)को ऋण सहयोगमा सडक  लेनको बनाउन लागिएको हो ।  लेनको बन्दा सडक सीमादुईतर्फी २५२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडा सडक बन्नेछ ।


डिजाइनअनुसार तनहुँको दमौली  डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडाबाट खैरेनीटारबजारसम्मकोत्रे बजार क्षेत्र  कास्कीको गगनगौडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ । 

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal