Skip to content

नेशनल लाइफ इन्स्योरेन्सको लाभांस प्रस्ताव

लगानीन्युज/काठमाडौँ : नेशनल लाइफ इन्स्योरेन्सको संचालक समितिको बैठकले लाभांस प्रस्ताव गरेको छ। १३ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांस दिने निर्णय संचालक समितिले गरेको छ।
प्रस्तावित लाभांस बीमा समितिबाट स्वीकृतिको भई साधारण सभा बाट पारित भए पछी लागु हुने गरि वितरण गर्ने निर्णय भएको छ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi