Skip to content

मेगा बैंकले १ दशमलव ००२३३ प्रतिशत बोनस शेयर तथा ६ दशमलव ८५ प्रतिशत नगद दिने

nabil bank



लगानीन्युज/काठमान्डौ :मेगा बैंक नेपाल लिमिटेडले १ दशमलव ००२३३ प्रतिशत बोनस शेयर तथा ६ दशमलव ८५ प्रतिशत नगद लाभांस को प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश नेपाल रास्ट्र बैंक बाट स्वीकृतिको भई साधारण सभा बाट पारित भए पछी लागु हुने गरि बितरण गर्ने निर्णय भएको छ।



Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi