लगानीन्युज/काठमान्डौ: स्वाबलम्बन लघुवित्तको हाल संस्थापक र सर्वसाधारणको पूँजी अनुपात ७०ः३० रहेको रहेकोमा सो अनुपातलाई ५१:४९ मा ल्याउन कम्पनीले १० कराेड ४८ लाख बराबरको एफपिओ निस्काशन गर्ने र ६ कराेड ६० लाखकाे संस्थापक शेयरलाई साधारणमा रुपान्तरण गर्ने भएको छ ।
कम्पनी पुष २६ गते हुने वार्षिक साधारण सभामा माथिका प्रस्ताव पेश हुने छन्।
साधारण सभा सम्बन्धी अन्य जानकारीको लागि यहाँ क्लिक गर्नुस।
प्रतिक्रिया दिनुहोस्