Skip to content

फरवार्डले गर्यो लाभास प्रस्ताव; २५ प्रतिशत बोनस र २० प्रतिशत नगद लाभास दिने

nabil bank



लगानीन्युज/काठमाडौँ : फरवार्ड कम्युनिटि माइक्रोफाईनान्सको ७५  औ संचालक समितिको बैठकले लाभास प्रस्ताव गरेको छ।
२५ प्रतिशत बोनस र २०  प्रतिशत नगद लाभास दिने निर्णय संचालक समितिले गरेको छ।

प्रस्तावित लाभास नेपाल रास्ट्रबैंक बाट स्वीकृतिको लागि पेश गरिने छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi