Skip to content

मिथिला लघुवित्तले १० दशमलव ४५ प्रतिशत बोनस शेयर दिने , कर प्रयोजनाका लागि नगद पनि

nabil bank

लगानीन्युज/काठमाडौँ :मिथिला लघुवित्तको १६७ औ संचालक समितिको बैठकले आर्थिक वर्ष ७४/७५ को लाभास प्रस्ताव गरेको छ। १० दशमलव ४५ प्रतिशत बोनस शेयर र कर प्रयोजनाका लागि नगद लाभास दिने निर्णय संचालक समितिले गरेको छ।

प्रस्तावित लाभास नेपाल रास्ट्र बैंक बाट स्वीकृतिको भई साधारण सभा बाट पारित भए पछी लागु हुने गरि बितरण गर्ने निर्णय भएको छ। कम्पनीले ६ करोड ५९ लाख पुँजीमा सो लाभास प्रस्ताव गरको हो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi