लगानीन्युज/काठमाडौँ :नेपाल बंगलादेश बैंकको ३३२ औ संचालक समितिको बैठकले आर्थिक वर्ष ७४/७५ को लाभांश प्रस्ताव गरेको छ। १०.५३ प्रतिशत नगद लाभास (कर सहित ) दिने निर्णय संचालक समितिले गरेको छ । प्ररस्तावित लाभांश नेपाल रास्ट्र बैंक बाट स्वीकृतिको भई साधारण सभा बाट पारित भए पछी लागु हुने गरि बितरण गर्ने निर्णय भएको छ।
सम्बन्धित् समाचार
अख्तियारमा उजुरी दिने बढे,जिल्लामा चालु आर्थिक वर्षमा मात्रै ५५ उजुरी
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दिए राजीनामा
सम्बन्धविच्छेदका घटनामा कमी आएन
रुकुमपश्चिममा कोरोनाविरुद्धको ‘बुष्टर डोज’खोप अभियान
लगानी स्कुल र सफल नेपाल इन्भेस्टमेन्टको आयोजनामा बुटवलमा एक दिने शेयर तालिम सम्पन्न
रिलाइन्स फाइनान्सद्वारा लाभांस घोषणा
प्रतिक्रिया दिनुहोस्