Skip to content

गुहेश्वरी मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्सको बुक क्लोज कहिले ?

nabil bank

लगानीन्युज/काठमान्डौ : गुहेश्वरी मर्चेन्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेडले आफ्नो वार्षिक साधारण सभा कार्तिक १६ गते  गर्दै छ। 
साधारण सभामा कम्पनीले ५ दशमलव २६ प्रतिशत नगद लाभासं दिने प्रस्ताव लैजादै छ।  
साधारण सभा प्रयोजनाका लागि कार्तिक ९ गते देखि बुक क्लोज हुदै छ।  कार्तिक ८ गते सम्म कायम शेयर धनीले नगद लाभांस पाउनुका साथै साधारण सभामा भाग लिन पाउने छन्। 
  
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi