लगानीन्युज/काठमाडौँ : आज दुई वटा कम्पनीको संचालक समितिको बैठकले लाभास प्रस्ताव गरेको छ।
ज्योति विकास बैंकको ३१२ औ सन्चालक समितिको बैठकले ८ दशमलव ४० प्रतिशत नगद लाभास दिने प्रस्ताव गरेको छ भने जानकी फाईनान्सको २६१ औ संचालक समितिको बैठकले २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव १६ प्रतिशत नगद लाभास दिने प्रस्ताव गरेको छ।














प्रतिक्रिया दिनुहोस्