Skip to content

ज्योतिमा मिसिन लागेको हाम्रो विकास विकासले गर्यो लाभास प्रस्ताव

nabil bank



लगानीन्युज/काठमाडौँ : हाम्रो विकास विकास बैंकको भाद्र १४  गते बसेको  संचालक समितिको बैठकले लाभास प्रस्ताव गरेको छ।
२ दशमलव ४० प्रतिशत बोनस शेयर  र कर सहित ७ दशमलव ९१  प्रतिशत नगद लाभास दिने निर्णय संचालक समितिले गरेको छ।

प्रस्तावित लाभास नेपाल रास्ट्र बैंकमा  स्वीकृतिको लागि पेश गरिने छ।

हाम्रो विकास बैंकलाई ज्योति विकास बैंकले एक्वायर गर्दै छ ।  दोश्रो बजारमा हाम्रो विकास बैंकको सेयर कारोबार बन्द छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi