लगानीन्युज/काठमान्डौ:
ङादी ग्रुप पावर लिमिटेडले वार्षिक साधारण सभामा वितरण गर्ने १० प्रतिशत नगद लाभास सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। साधारण सभा प्रयोजनाका लागि भाद्र १४ गते बुक क्लोज मिति तय गरिएको छ। भाद्र १३ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन पाउने र नगद लाभास प्राप्त गर्ने छन्।
ङादी ग्रुप पावर लिमिटेडको संचालक समितिको बैठकले असोज ४ गते वार्षिक साधारण सभा गर्ने निर्णय गरेको थियो। साधारण सभामा कम्पनीले आर्थिक वर्ष ७४/७५ को संचित मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको १० प्रतिशत नगद लाभास(कर बाहेक ) दिने प्रस्ताव लैजादै छ।
लोकप्रिय
बैंकर्स संघमा सीईओहरुको छलफल पुसमा खराब कर्जा ५ प्रतिशत धेरैको कट्ने, असारमा १० प्रतिशतको नजिक पुग्ने
व्यावसायिक कारोबार व्यक्तिगतबाट गर्दा सम्पत्ति शुद्धीकरणको छानबिनमा परिने
बैंक तथा वित्तीय संस्था डुब्दा ठूला सेयरधनीलाई जिम्मेवार बनाउने तयारी, व्यावसायिक सञ्चालक नहुँदा समस्या
अन्तिम समयमा एजिएम गर्ने पुरानो रोग कायमै, तीन दिनमा करिब १ सय कम्पनीको साधारणसभा सम्पन्न हुँदै
प्रतिक्रिया दिनुहोस्