Skip to content

पुँजी वृद्धि संगै प्रति शेयर आम्दानी बढाउन सफल ओरीयन्टल होटल

nabil bank

लगानीन्युज/काठमाडौँ : ओरीयन्टल होटल लिमिटेड (OHL)ले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमासको वित्तीय  विवरण सार्वजनिक गरेको छ
  
कम्पनीले १ वर्षको अवधिमा २९ करोड २ लाख रुपैया खुद नाफा गरेको छ। आर्थिक वर्ष २०७३/७४ मा कम्पनीले २३ करोड ३४ लाख रुपैया खुद नाफा गरेको थियो । 
खुद नाफा संगै कम्पनीको प्रति शेयर आम्दानीपनि वृद्धि भएको छ।   प्रति शेयर आम्दानी ३० दशमलव २५ रुपैया बाट वृद्धि भएर ३१ दशमलव ०७ रुपैया पुगेको छ।  
कम्पनीको चुक्ता पुँजी ९३ करोड ४२ लाख रुपैया छ भने जगेडा कोषमा  १ अर्ब ११ करोड  रुपैया छ। डेब्ट र इकयुटीको अनुपात घटेर ० दशमलव ३० पुगेको छ। कम्पनीको किताबी मूल्य (प्रति शेयर नेटवर्थ ) २१९ दशमलव ७९ रुपैया छ।  

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi