Skip to content
Prabhu

हिमालयन डिष्टिलरीले गर्‍यो २० प्रतिशत लाभांश घोषणा

काठमाडौं । हिमालयन डिष्टिलरीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको मंसिर २३ गते बसेको संचालक समितिको बैठकले १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद (करसहित) गरी जम्मा २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो । उक्त लाभांश प्रस्ताव पारितका लागि कम्पनीले पुष २८ गते बिहान १० बजे पर्सा जिल्लाको विरगन्ज महानगरपालिका वडा न २१ लिपनिविर्ता स्थित कम्पनीको रजिष्र्टड कार्यालयमा बस्ने गरी सभा आव्हान गरेको छ । जसका लागि पुष १९ गते बुक क्लोज गर्ने कम्पनीले जनाएको छ ।

global
अर्घाखाँची सिमेन्ट

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal