Skip to content
Prabhu

सुनको मूल्य तोलामा १२ सयले घट्यो, तोलाको कति ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज तोलामा १ हजार २०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावाला सुनको मूल्य तोलामा १ लाख ५४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

global
अर्घाखाँची सिमेन्ट

त्यस्तै आज चाँदीको मूल्य पनि तोलाको ६५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य तोलामा १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ९२५ रुपैयाँ रहेको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal