Skip to content
Prabhu

सुनको मूल्य ६ सयले बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन तोलामा ६०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ४९ हजार ७ सयमा किनबेच भएको छापावाला सुन आज १ लाख ५० हजार ३ सय रुपैयाँमा किनबेच भएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ८ सयमा कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्