Skip to content

यूएनडीओको सभापतिमा सोनाम लामा सर्वसम्मत

काठमाडौं। डायस्पोरा नेपालीहरुको नयाँ संस्था युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन(यूएनडीओ)को सभापतिमा सोनाम लामा निर्वाचित भएका छन्।

यूएनडीओे स्थापनाको करिब डेढ वर्षपछि काठमाडौंमा पहिलो अन्तर्राष्ट्रिय महाधिवेशनबाट लामा पुनः सभापतिमा निर्वाचित भएका हुन्। महाधिवेशनले तीन वर्षका लागि सभापति लामासहित २९ सदस्य कार्यसमिति चयन गरेको हो।

महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा पासाङ रेन्जी शेर्पा र उपाध्यक्षहरुमा यामकुमार गुरुङ, भुमा लिम्बु, प्रेमबहादुर गाहामगर, शशिचन्द्र अधिकारी, महासचिवमा कुशल केशी, सचिवमा संगीता कार्की कुवर र कोषाध्यक्षमा उल्का प्रसाद घिमिरे छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima