Skip to content

बुधबार सुन प्रतितोला १४ सयले बढ्यो, कतिमा हुँदै छ किनबेच ?

nabil bank

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ५१ हजार रुपैयाँमा किनबेच भएको छ । सुन अघिल्लो दिन १ लाख ४९ हजार ६ सयमा किनबेच भएको थियो ।

त्यस्तै, आज चाँदीको भाउ भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला १ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi