काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य लिटरमा ३ रुपैयाँले बढाएको छ ।
मंगलबारदेखि लागू हुने गरेर निगमले पेट्रोल र डिजेल तथा मट्तिेलको मूल्य लिटरमा ३ रुपैयाँले बढाएको हो ।
बढेको मूल्य अनुसार पेट्रोल काठमाडौं उपत्यकामा पेट्रोल लिटरको १७५ र डिजेल १५८ रुपैयाँ पर्ने छ ।
प्रतिक्रिया दिनुहोस्