Skip to content
Prabhu

सुनको मूल्य तोलामा १५ सयले घट्यो, एक तोला किन्न कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । अघिल्लो कारोबार भएको शुक्रबार तोलामा २ हजार रुपैयाँले बढेको सुन आज तोलामा १ हजार ५०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा १ लाख ५३ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो ।

global
अर्घाखाँची सिमेन्ट

त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ८ सय १० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन पनि चाँदीको खरिद बिक्री सोही मूल्यमा भएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal