काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले निर्धारण गरेको दरअनुसार आज अमेरिकी डलर र युरोपियन युरोको मूल्य स्थिर रहेको छ । यस्तै, सिङ्गापुर डलर, जापानी येन, थाई भाट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, कुवेती दिनार, बहराइन दिनारको मूल्य भने बढेको छ । युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, कतारी रियालको मूल्य घटेको छ ।
आज अमेरिकी डलर एकको खरिदर १३७ रूपैयाँ ०६ पैसा र बिक्रीदर १३७ रूपैयाँ ६६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४१ रूपैयाँ १८ पैसा र बिक्रीदर १४१ रूपैयाँ ८० पैसा कायम भएको छ । त्यस्तै आज युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १६८ रूपैयाँ ३९ पैसा र बिक्रीदर १६९ रूपैयाँ १२ पैसा कायम भएको छ ।
त्यस्तै आज स्वीस फ्र्याङ्क एकको खरिदर १५० रूपैयाँ २२ पैसा र बिक्रीदर १५० रूपैयाँ ८८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिदर ८४ रूपैयाँ ९३ पैसा र बिक्रीदर ८५ रूपैयाँ ३० पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रूपैयाँ २४ पैसा र बिक्रीदर ९५ रूपैयाँ ६६ पैसा, सिङ्गापुर डलर एकको खरिदर १०० रूपैयाँ १३ पैसा र बिक्रीदर १०० रूपैयाँ ५७ पैसा निर्धारण गरिएको छ ।
आज जापानी येन १० को खरिदर ८ रूपैयाँ ६८ पैसा र बिक्रीदर ८ रूपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रूपैयाँ ६९ पैसा र बिक्रीदर १८ रूपैयाँ ७७ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रूपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ५९ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७६ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ३ रूपैयाँ ९६ पैसा र बिक्रीदर ३ रूपैयाँ ९८ पैसा, युएई दिराम एकको खरिदर ३७ रूपैयाँ ३२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४८ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रूपैयाँ ४४ पैसा र बिक्रीदर ३० रूपैयाँ ५७ पैसा, दक्षिण कोरियन वन १०० को खरिददर ९ रूपैयाँ ३८ पैसा र बिक्रीदर ९ रूपैयाँ ४२ पैसा, स्वीडिस क्रोनर एकको खरिदर १२ रूपैयाँ २९ पैसा र बिक्रीदर १२ रूपैयाँ ३४ पैसा र डेनिस क्रोनर एकको खरिदर १८ रूपैयाँ ९२ पैसा र बिक्रीदर १९ रूपैयाँ तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रूपैयाँ ६२ पैसा र बिक्रीदर १७ रूपैयाँ ६९ पैसा, कुवेती दिनार एकको खरिदर ४४४ रूपैयाँ ४३ पैसा र बिक्रीदर ४४६ रूपैयाँ ३८ पैसा, बहराइन दिनार एकको खरिदर ३६३ रूपैयाँ ५६ पैसा र बिक्रीदर ३६५ रूपैयाँ १६ पैसा, ओमनी रियाल एकको खरिदर ३५६ रूपैयाँ ०२ पैसा र बिक्रीदर ३५७ रूपैयाँ ५८ पैसा तथा भारतीय रूपैयाँ १०० को खरिदर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ ।
प्रतिक्रिया दिनुहोस्