काठमाडौं । अर्थ मन्त्रि विष्णु पौडेललले अहिले अर्थतन्त्र सकारात्मक दिसामा फर्काउने काम भएको बताएका छन् । यो सरकार बन्दा भन्दा अहिले अवस्थामा सुधार आएको बताएका हुन ।
आज अर्थ मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । कोषहरू निष्क्रि य भएको अवस्थामा रहेको खण्डमा कोषको रकम प्रयोग गर्ने खोजिएको उनले बताए ।
बजेट बनाउने र कार्यान्वयन फरक मन्त्री आउदा समस्या आएको उनेले बताए ।
सार्वजनिक संस्थानहरुलाई सुधार गर्नका लागि काम गर्छौ । संस्थानहरु सञ्चालनका लागि कानुहरु बनाउनका लागि । तरलताको विषय चुनौतिपूर्ण । उत्पादनमा जोड दिन्छौ । बैक डुबेको कुरा नकारात्मक हो । यसबाट जोगिनुपर्छ ।
बैक डुब्न दिदैनौ र डुब्दैनन् । केही समस्या भएमा सुधार गर्ने हो । पुँजीगत खर्चमा सुधार गर्नु पर्ने अबस्था छ ।
गुणस्तर र समयमा काम गर्नु पर्छ । विगत वर्षको दायित्व थपिएकाले भुक्तानि गर्दा केही डिलाई भएको छ । आधारभूत रुपमा कसैको भुक्तानि हुन्छ । यसका लागि आन्दोलन गर्दैन र गर्नु पर्ने अबस्था हुदैन । चर्चा गरेअनुसारको समस्या यसमा छैन । निजि क्षत्रको मनोबल कसरी मापन गर्ने हो ।
यो सरकाले राम्रो काम गरेको व्यवसायिको सुझाब थियो । पुराना कानुन परिमार्जन गरेकोमा धन्यबाद दिएको अबस्था छ । उहाका अभिब्यक्तिले गर्दा उहाहरुको मनबल बढेको छ ।
प्रतिक्रिया दिनुहोस्