Skip to content

सुनको मूल्य एकैदिन तोलामा १९ सयले बढ्यो, कतिमा हुँदैछ किनबेच ?

nabil bank

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार १ लाख ५८ हजार १ सय रुपैयाँ कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । मंगलबार एक हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको प्रतितोला आज एक हजार ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime