काठमाडौ । नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ । सुन आज स्थिर रहँदा चाँदी भने ५ रुपैयाँले सामान्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९ सय १० रुपैयाँमा कारोबार भइरहेको हो ।












प्रतिक्रिया दिनुहोस्