काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १ हजार ९०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको हो ।
यता, चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला एक हजार ९३० रुपैयाँमा कारोबार भइरहेको हो ।






प्रतिक्रिया दिनुहोस्