Skip to content

सुन चाँदीको मूल्य स्थिर, कतिमा हुँदै छ कारोबार ?

nabil bank

काठमाडौ । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । आज सुन र चाँदीको मूल्य शुक्रबारकै मूल्यमा कारोबार भइरहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार पनि सुनको मूल्य सोही दरमा किनबेच भएको थियो ।

महासंघका अनुसार आज चाँदी पनि शुक्रबारकै मूल्य १ हजार ९ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime