काठमाडौं । सोमबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन पनि स्थिर रहेको सुनचाँदीको मूल्य आज पनि स्थिर रहेको हो ।
आज सुन तोलामा अभिल्लो दिनकै १ लाख ६८ हजार १०० रुपैयाँमा र चाँदी तोलामा १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार पनि सुन चाँदीको मूल्य सोही मूल्यमा कारोबार भएको थियो ।












प्रतिक्रिया दिनुहोस्