काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८६ पैसा कायम छ । साथै यूरोपियन यूरो एकको खरिदर १४१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५६ पैसा कायम भएको छ ।
बेलायतको पाउण्ड स्ट्रलिङ एकको खरिददर १६५ रुपैयाँ ७३ पैसा छ भने बिक्रीदर १६६ रुपैयाँ ४७ पैसा छ । साथै स्वीस फ्रयाङ्क एकको खरिददर १४६ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४७ रुपैयाँ २४ पैसा छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ४२ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८० पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९७ रुपैयाँ २१ पैसा कायम छ । साथै सिंगापुर डलर एकको खरिददर ९७ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९८ रुपैयाँ २९ पैसा कायम छ ।
जापानी येन १० को खरिददर ८ रुपैयाँ ६२ पैसा र बिक्रीदर ८ रुपैयाँ ६६ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४० पैसा र बिक्रीदर १८ रुपैयाँ ४९ पैसा, साउदी रियालको खरिददर ३५ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७० पैसा कायम छ ।
त्यसैगरी कतारी रियालको एकको खरिदर ३६ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७३ पैसा छ भने थाइ भाटको एकको खरिददर ३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३ रुपैयाँ ६३ पैसा कायम छ ।
यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ २८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४५ पैसा, मलेसियन रिङगेट एकको खरिददर २७ रुपैयाँ ८६ पैसा र बिक्रीदर २७ रुपैयाँ ९८ पैसा , दक्षिण कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९ रुपैयाँ ७० पैसा छ । स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ १५ पैसा र बिक्रीदर १२ रुपैयाँ २० पैसा कायम छ ।
डेनिर क्रोनर एकको खरिददर १९ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९ रुपैयाँ १० पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ०१ पैसा र बिक्रीदर १७ रुपैयाँ ०९ कायम छ । कुवेती दिनारको एकको खरिददर ४३२ रुपैयाँ २२ पैसा र बिक्रीदर ४३४ रुपैयाँ १७ पैसा तथा बहराइन दिनार एकको खरिददर ३५३ रुपैयाँ ४० पैसा र बिक्रीदर ३५५ रुपैयाँ ९९ पैसा कायम छ ।
प्रतिक्रिया दिनुहोस्