Skip to content

सुनको मूल्य सामान्य बढ्यो, कतिमा हुँदैछ किनबेच ?

nabil bank

काठमाडाैं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । अघिल्लो दिन पनि बढेको सुनको मूल्य आज तोलामा ३०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) नेपाली बजारमा सुनको मूल्य १ लाख ७० हजार ७०० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन सुन तोलाको १ लाख ७० हजार ४०० रुपैयाँमा कारोबा भएको थियो ।

महासंघका अनुसार आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर १ हजार ९८५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime