Skip to content

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

nabil bank

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो दिन १०० रुपैयाँले बढेको सुनको मूल्य आज ५०० रुपैयाँ र अघिल्लो दिन स्थिर हरेको चाँदीको मूल्य आज १५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ६९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको १ लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलामा १ हजार ९८५ रुपैयाँमा किन बेच भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime