Skip to content
Prabhu

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको १ लाख ७५ हजार २ सय

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सुनको मूल्य प्रतितोला ११ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन १ लाख ७४ हजार १ सय रुपैयाँमा किनबेच भएको सुन आज प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँमा किनबेच भएको छ ।

global
अर्घाखाँची सिमेन्ट

त्यस्तै, आज चाँदी १० रुपैयाँले बढेर प्रतितोला २ हजार ५० रुपैयाँ पुगेको छ । चाँदी अघिल्लो दिन २ हजार ४० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal