आइतबार संसद्मा पटक–पटक विद्युत अवरुद्ध लगानी न्यूज १८ चैत्र २०८०, आईतवार ०७:१२मार्च 31, 2024 काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आइतबार विद्युत बन्द हुँदा समस्या भएको छ । प्रतिनिधिसभाको जारी बैठकको आधा घण्टामा तीनपटक विद्युत गएको छ ।
दसैँ मनाउनुहोस्, खानपान र रमाइलोमा ध्यान दिँदा मुटु जोगाउन के गर्ने ? वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लम्साल
प्रतिक्रिया दिनुहोस्