Skip to content
Prabhu

महालेखा परीक्षकमा सचिव तोयम राया सिफारिस

nabil

 

काठमाडौं । महालेखा परीक्षकमा तोयम राया सिफारिस भएका छन् । राष्ट्रिय तथ्यांक कार्यालयमा रहेका रायलाई आज बिहान बालुवाटारमा बसेको संवैधानिक परिषदको बैठकले महालेखा परिक्षकमा सिफारिस गरेको हो ।

राया पूर्वअर्थसचिव हुन् । गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि यो पद रिक्त रहेको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal