Skip to content
Prabhu

निरन्तर कीर्तिमान कायम गरेको सुनको मूल्य सामान्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । लगातार रूपमा कीर्तिमान कायम गरिरहेको सुनको मूल्य आज सामान्य घटेको छ । पछिल्ला केही दिनदेखि उच्च मूल्य बढिरहेको सुन आज तोलामा ६०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ७९ हजार १०० रुपैयाँमा किन बेच भइरहेको छ । अघिल्लो दिन सुन तोलाको १ लाख ७९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । जुन नेपाली बजारमा हालसम्मकै उच्च मूल्य हो ।

global
अर्घाखाँची सिमेन्ट

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी तोलाको २ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलामा २ हजार ३५ रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal