Skip to content

क्रॉम्प्टनको नयाँ वर्ष २०८२ मा ठूलो हर्ष योजना सार्वजनिक

काठमाडौं । नेपाल – नयाँ वर्ष २०८२ को उल्लासमय अवसरलाई ध्यानमा राख्दै, CG Electronics ले ग्राहकहरूको लागि रोमाञ्चक योजना घोषणा गरेको छ। ‘नयाँ वर्षको ठूलो हर्ष’ योजना अन्तर्गत, क्रोम्प्टन उत्पादनहरू खरिद गर्ने ग्राहकहरूले त्तच् कोड स्क्यान गरी आकर्षक उपहार जित्ने मौका पाउनेछन्।
यस योजनाको विशेषता निम्न प्रकारका उपहारहरू छन्ः
बम्पर लक्की ड्रः  Midea ४८२ लि. SBS रेफ्रिजिरेटर
मासिक लक्की ड्रः Midea १० Kg वाशिङ मेशिन
क्रोम्प्टनको ८५ वर्षको दीर्घ इतिहासमा नवप्रवर्तन र उच्च गुणस्तरको उपकरणहरूको उत्पादनले ग्राहकहरूलाई सन्तुष्ट राख्दै आएको छ । नेपालमा सीजी इलेक्ट्रोनिक्स सँगको साझेदारीले क्रोम्प्टनको भरोसा अझै मजबूत बनाएको छ। सीजी इलेक्ट्रोनिक्स, CG Corp Global को एक प्रतिष्ठित शाखा, नेपालमा विश्वस्तरीय इलेक्ट्रोनिक्स समाधानहरू ल्याउन प्रतिबद्ध छ ।
यो योजना चैत्र २१ गतेदेखि नेपालभरि लागू गरेको छ । सीमित समयका लागि उपलब्ध यो अवसरको लाभ उठाउन ग्राहकहरूलाई नजिकको डिलर वा अधिकृत विक्रेतासँग सम्पर्क गर्न आग्रह गरिएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi