Skip to content

उच्चस्तरीय आर्थिक क्षेत्र सुधार आयोगद्धारा प्रतिवेदन पेश, कार्यान्वयन गर्ने अर्थमन्त्रीको आश्वासन

काठमाडौं । पूर्वअर्थसचिव रामेश्वर खनाल संयोजक रहेको उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले प्रतिवेदन बुझाएको छ ।

अर्थमन्त्रालयमा आयोजित कार्यक्रममा खनालले अर्थमन्त्री पौडेललाई सुझाव बुझाए ।

अर्घाखाँची सिमेन्ट
Hyundai

प्रतिवेदन बुझ्दै अर्थमन्त्री पौडेलले यसलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्