Skip to content

गैरबैंकिङ सम्पत्ति व्यवस्थापन गर्न ‘सम्पत्ति व्यवस्थापन कम्पनी’ स्थापना गर्ने कानुन जारी गर्न सरकारलाई सुझाब

काठमाडौं । उच्चस्तरीय आर्थिक सुझाव आयोगले सरकारलाई सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाका लागि आवश्यक कानुन जारी गर्न सुझाब दिएको छ । आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा बैंक तथा वित्तीय संस्थाहरुको गैर बैंकिङ्ग सम्पत्ति व्यवस्थापनका लागि उक्त कम्पनी स्थापन गर्न सुझाब दिएको हो ।

त्यस्तै व्यापारिक उधारो असुली ऐन जारी गर्न र व्यावसायिक आर्थिक कारोबारमा विक्रेताले क्रेताको साख मूल्यांकन गर्नुपर्ने व्यवस्था लागू गर्न पनि प्रतिवेदनमा सुझाइएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्