Skip to content

टिसीएलले सुरु गर्‍यो नयाँ वर्ष २०८२ को अभियान ‘न्यू इयर,न्यू भिजन’,

nabil bank

काठमाडौं । विश्वप्रसिद्ध इलेक्ट्रोनिक्स ब्रान्ड टिसीएल, आधिकारिक वर्ल्डवाइड ओलम्पिक पार्टर र विश्वकै विश्वकै नं. १ अल्ट्रा लार्ज स्क्रिन टिभी ब्राण्डले ब्रान्डले ‘न्यू इयर,न्यू भिजन’ अभियानसहित नयाँ वर्ष २०८२ को अभियान सुरु गरेको छ।

टिसीएलले नेपाली परिवारलाई अत्याधुनिक मनोरञ्जन अनुभव प्रदान गर्न नवीन अफरहरू ल्याएको छ ।

यस्ता छन् अफरहरूः
ठूलो बचतः २ लाख ८२ रुपैयाँसम्मको क्यासब्याक र निश्चित उपहार
-९८ इन्च, ८५ इन्च, र ७५ इन्च एलइडी टिभीमा साउन्ड बार
– वासिङ मेशिनमा ६ केजी एरिएल म्याटिक डिटरजेन्ट
– फ्रिजमा मिक्सर ग्राइन्डर
– वाटर डिस्पेन्सर र साउन्ड बारमा ठूलो छुट

निःशुल्क एक्सचेन्जः पुरानो साटेर नयाँ टिसीएल मोडेल पाइने ।शून्य प्रतिशत ब्याज ईएमआई स् ‘अहिले किन्‍नुहोस्, पछि तिर्नुहोस्’ सहज किस्ताबन्दी।

टिसीएल विश्वकै अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड र शीर्ष ग्लोबल टिभी निर्माताको रूपमा, टिसीएलले विश्वस्तरीय प्रविधि र ‘इन्स्पायर ग्रेटनेस’ को सन्देशसहित नवप्रवर्तन र ग्राहक मूल्य प्रदान गरिरहेको छ ।

सीजी इलेक्ट्रोनिक्स, सिजी क्रप ग्लोबलको एक प्रतिष्ठित शाखा, नेपालमा विश्वस्तरीय इलेक्ट्रोनिक्स समाधानहरू ल्याउन एक प्रमुख नाम हो । उपभोक्ता अनुभवलाई सुदृढ पार्दै, प्रौद्योगिकी उन्नतिमा ध्यान केन्द्रित गर्दै र बलियो वितरण नेटवर्क मार्फत बजार पहुँच विस्तार गर्दै आएको छ।

यो योजना चैत २६ गतेदेखि नेपालभरि लागू गरिएको कम्पनीले जनाएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi