काठमाडौं । इँटाभट्टामा जिउँदै मान्छे जलाएका कांग्रेस नेता आफताब आलमलाई जन्मकैदको फैसला भएको छ ।
जन्मकैदको फैसला पाउनेमा आलमका भाइ महताब आलम पनि छन् । जन्मकैदको फैसला हुने अन्यमा शेष सेराज र बद्री सहनी छन् ।
जिल्ला अदालत रौतहटका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको हो ।
प्रतिक्रिया दिनुहोस्