Skip to content

यही अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित गर्ने घोषणा

nabil bank

काठमाडौं । यही अधिवेशनमा सरकारले विद्यालय शिक्षा विधेयक पास गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही अधिवेशनबाट पारित गर्ने घोषणा गरेका हुन् ।

‘शिक्षा सधारको कानुनी नीतिगत सधार गर्ने । विद्यालय शिक्षा विधेयकलाई यसै अधिवेशनबाट पास गरिने छ,’ राष्ट्रपति पौडेलले भने ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime