Skip to content

सुनको मूल्य तोलामा एकै दिन ५३ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

nabil bank

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा १ लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले बढेको छ । आज चाँदी तोलामा १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको भइरहेको छ । अघिल्लो दिन चाँदी तोलामा १ हजार ९१० रुपैयाँमा कारोबार भएको थियो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime