Skip to content

१० वटा संघीय मन्त्रालयको बेरुजु ९७.९९ प्रतिशत, सबैभन्दा बढी अर्थको

nabil bank

काठमाडौं । महालेखा परीक्षकको कार्यालयका अनुसार १० वटा संघीय मन्त्रालयको बेरुजु ९७.९९ प्रतिशत रहेको छ ।

कार्यालयले आज सार्वजनिक गरेको ६२ औँ प्रतिवेदनमा उक्त कुरा उल्लेख छ । १० मन्त्रालयमा संघीय सरकारी कार्यालयतर्फको कुल बेरुजु ९७.९९ प्रतिशत रहेको छ भने अन्यको २.०१ प्रतिशत रहेको छ ।

धेरै बेरुजु हुनेमा पहिलो स्थानमा अर्थ मन्त्रालय रहेको छ । यस्तै भौतिक पूर्वाधार, रक्षा, भूमि व्यवस्था तथा सहकारी, परराष्ट्र, उर्जा, सहरी विकास, सञ्चार, उद्योग र स्वास्थ्य मन्त्रालय छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime