काठमाडौं । प्रदेशगत रुपमा सबैभन्दा धेरै बेरुजु मधेस प्रदेशमा रहेको छ । महालखा परीक्षकको कार्यालयले आज सार्वजनिक गरेको ६२औँ वार्षिक लेखापरीक्षण प्रतिवेदनअनुसार प्रदेशगत रूपमा सबैभन्दा धेरै बुरुजु रहने कार्यालय मधेस प्रदेश गरेको हो ।
प्रदेशगत रुपमा लेखापरीक्षण अंकको तुलनामा १.३६ प्रतिशत बेरुजु रहेकोमा मधेस प्रदेशको २.५७ प्रतिशत बेरुजु रहेको छ । महालेखाको प्रतिवेदनअनुसार बसैभन्दा कम बेरुजु रहने बागमती प्रदेशको रहेको छ । यो प्रदेशमा ०.८२ प्रतिशत रकम बेरुजु देखिएको हो ।






प्रतिक्रिया दिनुहोस्