काठमाडौं । शाखः ग्रुपले कपिलवस्तुको गोरुसिंगेमाको हङकङको कम्पनीसँग मिलेर रिसोर्ट बनाउने भएको छ ।
लगानी सम्मेलनमा शाखःग्रुपका बिओएआर ग्रुपबीच रिसोर्ट बनाउन सम्झौता भएको छ । जग्गा बाहेक रिसोर्टको लागि २ अर्ब लाग्ने अनुमान गरिएको छ ।
लुम्बिनीमा आउने पर्यटकको लागि केन्द्रीत गरेर शाखःग्रुपले रिसोर्ट बनाउन लागेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्