Skip to content

सुनको मूल्य १४ सयले बढ्यो, कतिमा हुँदै छ कारोबार ?

nabil bank

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । गत शुक्रबारको बजारमा छापावाला सुन प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

आइतबार चाँदीको मूल्य भने स्थिर भएको छ । आज चाँदी शुक्रबार कायम मूल्यलाई नै आधार मानेर कारोबार हुने भइरहेको छ । आज चाँदी प्रतीतोला दुई हजार ५ रुपैयाँ खरिदबिक्री भइरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime