Skip to content

विद्युत् सेवा ९९ प्रतिशत जनसंख्यामा पुग्यो, जडित क्षमता ३६०२ मेगावाट

nabil bank

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०८१र८२ को आर्थिक सर्वेक्षण संघीय संसदमा पेस गरेका छन् ।

उनले देशका करिब ९९ प्रतिशत जनसंख्यामा विद्युत् सेवा पुगेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसद्‌मा देशको कुल ९९ प्रतिशत जनसंख्यामा विद्युत् सेवा पुगेको जानकारी गराए ।

यो वैकल्पिक विद्युतीकरणको समेत तथ्यांक हो । यस्तै, देश विद्युत् जडित क्षमता ३६०२ मेगावाट पुगेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime