Skip to content

अल्लोको ब्यागमा बजेट लिएर प्रधानमन्त्री कार्यालय पुगे अर्थमन्त्री

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल बजेट वक्तव्यको ‘ब्रिफकेस’ लिएर अर्थ मन्त्रालयबाट बाहिरिएका छन्।

नेपालमा बनेको अल्लोको ब्यागमा बजेट लिएर उनी अहिले प्रधानमन्त्री कार्यालय पुगेका छन्। यसअघिका अर्थमन्त्री वर्षमान पुनले पनि यस्तै अल्लोको ब्यागमा नै बजेट लिएर गएका थिए।

प्रधानमन्त्री कार्यालयमा मन्त्रिपरिषद् बैठकले बजेट पारित गरेपछि उनी संसद् भवन पुग्नेछन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T