Skip to content

सेजको भाडादर घट्यो

nabil bank

काठमाडौं । सरकारले विशेष आर्थिक क्षेत्र (सेज)को भाडादर घटाएको छ । यसअघि रहेको प्रति वर्गमिटर २० रुपैयाँबाट ५ रुपैयाँमा झारेको हो ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल आगामी आर्थिक २०८२/८३ का लागि बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime