काठमाडौं । सरकारले व्यवसायको गर्नको लागि जग्गाको हदबन्दी खारेज गर्ने घोषणा गरेको छ ।
अर्थमन्त्री बिष्णु पौडेलले विभिन्न खाले व्यवसायको लागि जग्गाको हदबन्दी हटाउने घोषणा गरे ।
घरजग्गा निर्माण,हाउजिङ लगायतका क्षेत्रमा यस्तो सुविधा लागू हुने छ ।

प्रतिक्रिया दिनुहोस्