Skip to content

आर्थिक वर्ष २०८२/८३ को बजेटका उद्देश्यहरू यस्ता छन्

nabil bank

काठमाडौं । बिहीबार आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटका उद्देश्य प्रस्तुत गरेका छन् ।

यस्ता छन् बजेटका उद्देश्यः
क. उच्च दीगो एवं फराकिलो आर्थिक वृद्धि हाँसिल गरी गरिबी निवारण गर्ने ।
ख. उद्यमशील विकास र सार्वजनिक तथा निजी लगानी विस्तार गरी रोजगारी सृजना गर्ने ।
ग. आधुनिक प्रविधिको प्रयोग बढाउँदै आर्थिक क्षमता वृद्धि गर्ने ।
घ. सामाजिक संरक्षण एवं विकासका माध्यमबाट सामाजिक न्याय कायम गर्ने ।
ङ. गुणस्तरीय सार्वजनिक सेवा र सुशासन प्रवर्द्धन गर्ने ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime