Skip to content

२ वर्षभित्र चामलमा आत्मनिर्भर बनाइने, चैते धान खेतीलाई ३३ करोड

काठमाडौं । सरकारले २ वर्षभित्र चामलमा आत्मनिर्भर गर्ने लक्ष्य राखेको छ ।

अर्थमन्त्री बिष्णु पौडेलले  चैते धान खेतीका लागि सिँचाइ पूर्वाधार विकास गर्ने बताए।

यसका लागि सरकारले ३३ करोड बजेट विनियोजन गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi